तालिम संचालन सम्बन्धि सूचना

तालिम संचालन सम्बन्धि सूचना

विषय: तालिममा सहभागी पठाईदिने सम्बन्धमा ।

श्री कार्यालयहरु (कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाण्डौं बाट भुक्तानी/निकासा हुने) सबै ।           

 

यस कार्यालयबाट भुक्तानी तथा निकासा लिने कार्यालयहरुको CGAS/RMIS तालिमको लागी आर्थिक प्रशासन शाखा र PAMS तालिमको लागी जिन्सी व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहको लागी विद्युतीय प्रणाली क्षमता विकास तालिम तपशिल बमोजिमको मिति र समयमा संचालन हुने भएकोले तालिममा सहभागीताको लागी  गुगल फर्म भरि दिनुहुन अनुरोध छ । 

तपशिल

तालिम कार्यक्रम

संचालन हुने मिति

सहभागी हुने कार्यालय

समय

स्थान

CGAS/RMIS तालिम

२०८३ साल वैशाख २३ गते

क्र.सं. १ देखि क्र.सं.४९ सम्म

विहान ९:३० देखि

वेलुका ४:३० सम्म

 

महालेखा नियन्त्रक कार्यालयको तालिम हल, अनामनगर,काठमाडौं ।

२०८३ साल वैशाख २४ गते

क्र.सं. ५० देखि क्र.सं.९८ सम्म

२०८३ साल वैशाख २५ गते

क्र.सं. ९९ देखि क्र.सं.१४८सम्म

PAMS तालिम

२०८३ साल जेठ ४ गते

क्र.सं. १ देखि क्र.सं.४९ सम्म

२०८३ साल जेठ ५ गते

क्र.सं. ५० देखि क्र.सं.९८ सम्म

२०८३ साल जेठ ६ गते

क्र.सं. ९९ देखि क्र.सं.१४८सम्म