Reject ।। Refund

Reject भएको भुक्तानी आदेशको Refund गर्ने सम्बन्धमा ।

श्री कार्यालयहरु (कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाण्डौं बाट भुक्तानी/निकासा हुने) सबै ।           

यस कार्यालयबाट निकासा तथा भुक्तानी हुने कार्यालयहरुको भुक्तानी आदेशहरुको Reject भएको कारोवारहरु  Refund को लागी यस कार्यालयमा पत्र पठाउनु हुन जानकारीको लागि अनुरोध  छ । 
को.ले.नि.का. बबरमहल, काठमाडौं ।